गजल ९

तिम्रो माया जाली रैछ 
मुट्टु चिर्ने फाली रैछ 

मल जल गर्छु भन्थे 
तिम्रो अर्कै माली रैछ 

दियौ सधै झुटो माया
भित्री मन खाली रैछ 

फुल्छ भन्थे प्रेम बोट 
सुकी जाने डाली रैछ 

नरम भई वोल्ने तिम्रो
बोली सबै गाली रैछ

Comments

Popular posts from this blog

मेरो प्रेम उनको माया

दृष्टि र सृष्टि: जीवन, अनुभव र सिर्जनाको अन्तरसम्बन्ध

कुच्चिएको अनुहार