गलज ३
हुन्न रहेछ यात्रा सहज, अक्ष नहुदा
दूर-दृष्टि भिजन अनि, लक्ष नहुदा
छुन्न रहेछ पैतलाले, सतहको माटो
एकै तर्फ डोहोर्याउने, कक्ष नहुदा
निर्दोशी त दोषी बन्छ, दोषी निर्दोशी
पहुच तागत पुर्याउन, गक्ष नहुदा
सोझा साझाहरु यसै, दबिन्छन यहाँ
लप्पन छप्पन छली गर्न, दक्ष नहुदा
रोइरन्छिन वालिका ती, घाउ सम्झेर
बोलिदिने उनको कोहि, पक्ष नहुदा
दूर-दृष्टि भिजन अनि, लक्ष नहुदा
छुन्न रहेछ पैतलाले, सतहको माटो
एकै तर्फ डोहोर्याउने, कक्ष नहुदा
निर्दोशी त दोषी बन्छ, दोषी निर्दोशी
पहुच तागत पुर्याउन, गक्ष नहुदा
सोझा साझाहरु यसै, दबिन्छन यहाँ
लप्पन छप्पन छली गर्न, दक्ष नहुदा
रोइरन्छिन वालिका ती, घाउ सम्झेर
बोलिदिने उनको कोहि, पक्ष नहुदा
Comments